काठमाडौं १० फागुन -नेपाल यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसिसी टी-२० विश्वकपमा छनोट हुन असफल भएको छ ।ओमानमा जारी आईसीसी टी-२० विश्वकपको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन जोड्यो ।नेपालका दीपेन्द्रसिंह ऐरी…