कपिलवस्तु १९ फागुन । कपिलवस्तुको शुद्धोधन गाउपालिका स्तरीय भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि पूर्णकेशर माबि बग्दीले जितेको छ । फाल्गुण १६ र १७ गते भएको प्रतियोगितामा उक्त बिद्यालयले प्रथम स्थान हासिल गर्दै १३ वटा स्वर्ण पदक जित्दै शिल्ड प्राप्त गरेको बिद्यालयले जनाएको छ । यस्तै प्रतियोगितामा नेपाल राष्टिय माबि मुडफुटवा द्धितीय भएको छन भने श्रीनगर माबि…