एजेन्सी २ पुष। अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा पृथ्वी शा फ्लप बनेका छन् ।ओपनर ब्याट्सम्यानको रुपमा मैदान छिरेका पृथ्वी शुन्य रनमा पवेलियन फर्किएका छन् ।एडिलेडमा भारतले टस जितेर ब्याटिङ्ग रोजेको थियो ।भारतीय टिमले शुभमन गिल र केएल राहुललाई सुरुवाती ११ बाट बाहिर राख्दै पृथ्वीलाई अवसर दिएको थियो ।निकै खराब फर्ममा रहेका पृथ्वीले मात्र दुई बल खेल्न पाए…