देवदह १० फागुन । दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिताको उपाधि रुपन्देहीको सितलापुर युथ क्लबले जितेको छ । प्रतियोगिता डि-युनिटी क्लब देवदहको आयोजनामा देवदह -५ को पानबारी खेल मैदानमा भएको थियो । प्रतियोगिताको संयोजक सन्तोष घलेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि समेत रहनु भएका…