काठमाण्डौ १५ माघ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ ।सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्ने छन् ।खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे दुई विभागीय टिम एपीएफ र पुलिस क्लब खेल्दै छन् ।हिजोको खेलमा…