चन्द्रौटा १३ पुस ।कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको व्यक्तिगत स्वार्थको लागि संसद बिघटन गरेको आरोप लगाउनुभएको छ । नेपाली काग्रेसको केन्द्रय कार्यक्रम अन्तर्गत कपिलवस्तुको क्षेत्र न ३ अन्तर्गत चन्द्रौटामा भएको बिरोध सभालाई सम्बोधन गर्दै अबको सरकार नेपाली काग्रेसको हुने दावी गर्नुभयो ।जनताले दिएको मतलाई दुरुपयोग गरी मुलुकमा अस्थिरता…