कपिलवस्तु ३० वैशाख । कपिलवस्तुमा वन्यजन्तुको चोरी शिकारी बढेको छ । पछिल्लो तिन महिना यता कपिलवस्तुमा ६ वटा निलगाई मृत भेटीएका छन । निलगाई नेपालको बन्यजन्तु तथा निकुञ्ज संरक्षण ऐन अनुसार राज्यवाट संरक्षित दुर्लभ जनावर हो । बन्दाबन्दी शुरू भएपछि संरक्षित वन वन्यजन्तुको शिकार गर्ने क्रम बढेको एक तथ्यंकले देखाएको छ । आइतबार कपिलवस्तुको महाराजगंज नगरपालिका वडा…