माधव बेल्वासेकपिलवस्तु ५ पुस।कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार ईलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । आव २०७१।७२ मा प्रति क्विन्टल नेपाल सरकारले रु २५ रुपैयाँ दिने निर्णय गरे पनि अहिले सम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ । त्यस्तै महालक्ष्मी सुर्गस…