पर्यटन

प्रेसपाटीकर्मी घिमिरे सम्मानित



बाणगंगा । कपिलवस्तुलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका प्रेसपाटीकर्मी पत्रकार हरि घिमिरे नगदसहित सम्मानित भएका छन् ।होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले मंगलबार वाणगंगामा गरेको पहिलो साधारण सभा तथा अधिवेशनको क्रममा पत्रकार घिमिरेलाई नगद १० हजार र सम्मान पत्रले सम्मानित गरेको हो ।संघका प्रेस सल्लाहाकार समेत रहेका घिमिरेले पत्रकारिताको माध्यमबाट समाज विकासमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको संघका अध्यक्ष रविन्द्र पौडेलले बताए ।उनलाई होटल तथा पर्यटन व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सदस्य तथा प्रमुख अतिथि भेषराज कँडेल, वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल र संघका अध्यक्ष पौडेलले नगद, सम्मान पत्र र टिकाले सम्मानित गरेका थिए ।करिब एक दशकदेखि पत्रकारिता गरिरहेका घिमिरे नीजि रेडियोहरुको छाता सगठन (वान) का केन्द्रीय हुन् ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६