कपिलवस्तु २८ कार्तिक ।कपिल प्रज्ञा पुस्तकालय वाङमय क्षेत्रमा थप सुदृढ बन्दै गएको छ । फलस्वरुप सस्थागत सदृढीकरणका कामले गति लिएको छ । सोही अनुसार कपिलवस्तुकै साहित्यीक क्षेत्रको भण्डार मानिएको कपिल प्रज्ञा पुस्तकालयको तेस्रो वार्षिक साधारणसभा प्रतिस्ठानको भवन कपिलधाममा सम्पन्न भएको छ । सो साधारणसभामा संस्थाका सचिव दुर्गा प्रसाद पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए…