कपिलवस्तु १८ असार । सरकारले बजेट बक्तब्य मार्फत ताकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै कपिलवस्तु नगरपालिका भित्र रहेका बाल बिकास केन्द्रका सहजकर्ता शिक्षकहरु आन्दोलित भएका छन । उनीहरुले आफुरुले सरकारले तोके अनुसार कै मासिक १५ हजार पारिश्रमिक पाउनु पर्ने भन्दै शुक्रवार तौलिहवा स्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन । सरकारले ८ हजार दिने र बाकी…