रुपन्देही ९ मंसिर । अर्थमन्त्री बिष्णु पौडेलले तिनाउ -दानव हरित करिडोरको बुधवार सिलन्यास गर्ने कार्यक्रम तय भएको छ । तर तिनाउ नदी र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि नदी किनारमा सडक निर्माणको काम सुरु हुनैलाग्दा त्यस क्षेत्रमा पर्ने घर टहराहरुको भने व्यवस्थापन भएको छैन । तिनाउ तथा दानव नदी किनारमा निर्माण गरिने करिडोरका…