क्यालकुलेटर थिच्दा पनि मिल्दैन,हुनत यो कुनै नगद कारोबारको हिसाब होइन,यो हिसाब नेकपा एमालेको एकताको हिसाब को कुरा हो।हामी देखि रहेका छौं कि माधवजी र केपी ओलीजी दुई विपरित धुर्वमा उभिएका छ्न।यिनिहरु बिचको सङ्गघर्षकाे मात्रा उच्च बिन्दुमै पुगेको देखिन्छ।एकले अर्कोलाई आरोप प्रत्यारोप र गाली गलोजले पुरै सिमा नाघेको छ।अदालतको बाटोबाट नेकपा विभाजनभै प्रचण्डहरुलाई पुरानै माओबादीमा फर्काइदियपछी…