प्रदेश ५ मा महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु पर्छन् । लकडाउनपछिको दौरानमा यहाँको पर्यटन क्षेत्र पनि एकदमै धरासय भएको छ । हाम्रो प्रदेश(५ भनेको एैतिहासिक पुरातात्विक खुला संग्रहालयको रुपमा हेर्न सकिन्छ ।यसमा विशेष गरि लुम्बिनी छ । कपिलवस्तुमा बुद्धसँग सम्बन्धित ठाँउहरु छन् । दाङ,बाँके,बर्दीया, पाल्पा जस्ता महत्वपूर्ण ठाँउहरु छन् । यसलाई प्रदेश(५ सरकारले पनि प्रदेशभित्र रहेका राष्ट्रिय…