कपिलवस्तु । हिडेर घर जानु रहर हैन मजदुरको बाध्यता हो ? कोरोनाको लक्षण त १४ देखी २१ दिनमा देखिन्छ तर भोकको लक्ष्यण बिहान साझ नै देखिन्छ । विश्व अहिले कोरोनामय भएको छ । त्यसबाट नेपाल पनि अछुतो छैन । विश्वमा कोरोना सङ्क्रमीत र कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको अवस्थामा विश्व समुदायले एउटा अचुक उपायको…