खेलकुद

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्सको विश्व वरीयतामा छलाङ



फागुन २८, २०७६ बुधबार , नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरीयतामा नयाँ उचाइ चुमेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ बीडब्ल्यूएफले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स सातौँ स्थानमा उक्लिएका छन् । यसअघि प्रिन्स १० औँ स्थानमा थिए । विश्व जुनियर ब्याडमिन्टनमा प्रिन्सले हात पारेको यो अहिलेसम्मकै ठूलो वरीयता हो । उनी भर्खरै जर्मनीमा भएको जर्मन इन्टरनेसनल सिरिजमा अन्तिम १६ सम्म पुगेका थिए । जुनियर ब्याटमिन्टनमा प्रिन्स राम्रो सम्भावना बोकेका खेलाडी हुन् ।  

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६