समाचार

यसरी वनाउ घर मै सेनिटाईजर , जानकारीका लागी शेयर गरौ



 कपिलवस्तु ७ चैत्र ।  वजारमा सेनिटाईजर किन्न पाउनु भएको छैन भने हामी तपाईलाई घरमा कसरी सेनिटाईजर वनाउन सक्छौ सिकाउने छौ । यसका लागी तपाईले अल्कोहल ( सर्जिकल स्प्रिट जुन मेडिकलमा पनी पाईन्छ ) ग्लिसिरीन , एलोभेरा चाहिन्छ । यी सामाग्री तपाई संग छ भने घरमै सेनिटाईजर वनाउन सक्नु हन्छ । 

           सवै भन्दा पहिला आधा कप अल्कोहल लिनु होला । यो अल्कोहल मेडिकलमा किन्न पाईन्छ । अव यसलाई एउटा सफा भाडोमा राख्नु होस । अव आधा कप एलोभेरा को रस लिनु होस । एलोभेराको रस भित्रको गुदी निकालेर वनाउन सक्नु हुन्छ । यदी घरमा एलोभेरा छैन भने तपाईले वजारमा पाईने एलोभेरा जेल समेत प्रयोग गर्न सक्नु हुन्छ । अव तपाईले त्यसमा १ चम्चा ग्लिसिरीन मिसाउनु पर्ने छ । ग्लिीसिरीन तपाईले कस्मेटिक पसलमा किन्न सक्नु हुन्छ ।



यी सवै लाई राम्रो संग मिश्रण गरे पछी घर मै सस्तो मुल्यमा सेनिटाईजर तयार हुन्छ । यदी तपाईलाई यो सामाग्री राम्रो लाग्यो भने शेयर गरेर सवैलाई जानकारी दिन सक्नु हुन्छ ।

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६