सूचना र प्रविधि

मिल्क होईन गोल्डेन मिल्क खानुस, प्रतिरक्षा प्रणाली वढाई कोरोनाबाट जोगिनु होस ।



जे पाण्डे 

गोल्डेन मिल्क भन्दा अचम्म लाग्न सक्ला । अचम्म नमान्नु होस । हाम्रो भान्सा घरमा भएको दुधमा  हल्दी लगायतका सामाग्री राखेर वनेको पेय पदार्थ नै गोल्डेन मिल्क हो । यस्को धेरै फाईदा छन । यस्को वारेमा आयुर्वेद संग जोडिएका वेभ साईटमा धेरै जानकारी पाउन सक्नु हुन्छ । खास गरी यसवेला महामारीको रुपमा फैलिएको कोरोना रोगवाट वच्नको लागी प्रतिरक्षा प्रणाली वढाउनको लागी यस्को उपयोग गर्न सक्नु हुन्छ ।

औषधीयुक्त गुणले भरपुर गोल्डेन मिल्कले धेरै रोगबाट वचाउन सक्छ । गोल्डेन मिल्कले प्रयोगवाट  पेटको रोगमा फाईदाजनक हुन्छ । यस्को नियमित प्रयोगले क्यान्सरको जोखिम कम हुन्छ । यो एक प्राकृतिक एन्टी वायोटिक, एण्टी भाईरल, एण्टी फंगल समेत हो । गोल्डेन मिल्कको प्रयोग मानसिक समस्या भएका विमारी , वुद्धी तेजीलो वनाउन र अल्जाईमर जस्ता रोगका गरीन्छ । उच्च रक्त चाप, न्युन रक्त चाप र मुटु रोगीले यस्को नियमित सेवन गरेमा अत्यन्त लाभ दायक हुन्छ । ( माथीका जानकारी पतन्जली योग पिठ , हेल्थलाईन डटकम लगायतबाट  लिईएको हो । )

यसरी वनाउनु होस गोल्डेन मिल्क 

गोल्डेन मिल्क वनाउनको लागी सवै भन्दा पहिला १२० एम एल ( १ कप ) दुध लिनु होस । त्यसमा १ चम्चा हल्दीको धुलो राख्नु होस । सानो मात्रामा अदुवा वा अदुवाको धुलो राख्नु होस । तपाई संग दालचिनीको धुलो छ भने आधा चम्चा राख्नु होस । अव एक चिम्टी कालो मरिच पनी राख्नु होस । अव त्यसमा १ चम्चा मह राख्नु होस । अव यि मिश्रणलाई करिव १० मिनेट सम्म तताउनु होस । अव गोल्डेन मिल्क तयार हुन्छ । अव मज्जाले नियमित रुपमा सेवन गर्नु होस । 

यी सामाग्री मन परेमा शेयर गर्नु होला । हामी नियमित यस्ता सामाग्रीहरु प्रकाशन गरीने छ । हाम्रो फेसवुक पेज समेतलाईक गर्न अनुरोध गर्दछौ । 


प्रकाशित : ८ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६