समाचार

रुपन्देही जिल्ला संयोजकको जिम्मा डुम्रेलाई



रुपन्देही  १० चैत्र ।  लामो समयदेखि युवाको क्षेत्रमा कार्य गर्दै आईरहेको नेपाल युवा परिषदले युवालाई सशक्तिकरण गर्ने उद्धेश्यले जिल्ला शाखा विस्तारको प्रकियामा अगाडि बढेको छ । शाखा विस्तारको क्रममा रुपन्देही जिल्लाका  युवाहरुलाई सशक्तिकरण गर्ने जिम्मा युवा अभियानता  कुशल डुम्रेले पाउँनुभएको छ । विगतका वर्षमा युवा  र सामाजिक क्षेत्रमा कृयाशिल रहनुभएका डुम्रेलाई  नेपाल युवा परिषद केन्द्रिय कार्यसमितिको बैठकले जिल्ला संयोजकमा  नियुक्ति गरेको हो । सयोजक डुम्रेको नेत्वृतमा जिल्लाका स्थानीय तहका युवालाई समावेश गरि शाखा गठन गर्ने छ । गठित सदस्यबाटै राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ मा सञ्चाल हुने राष्ट्रिय युवा सम्मेलन २०२० मा जिल्लाको प्रतिनिधित्व गर्दै पठाईने  छ।

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६