समाचार

बुद्धभुमीमा क्वारेन्टाईन स्थापना ।



वुद्धभुमी 

कपिलवस्तुको वुद्धभुमी नगरपालिकाले थारु कल्याण करिणी सभाको हलमा क्वारेन्टाईन निमार्ण गरेको छ । सोमवार ६ वेड रहने गरी क्वारेन्टाईन स्थापना भएको हो । वुद्धभुमी नगरपालिका २ ईलाका प्रहरी कार्यालय पछाडी रहेको भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गरीएको निमित्त प्रमुख प्रशासकिय अधिकृत लिल वहादुर राउत क्षेत्रीले वताउनु भयो । वाहिरवाट मानिसहरुलाई क्वारेन्टाईनमा राखिने छ ।

नगरपालिकामा अस्पताल नभएको हुदा आईसोलेसन निमार्ण गर्न असहज भएको वताईएको छ । आईसोलेसन निमार्णका लागी केही ठाउ छनोट गरीएको छ । स्थापनाको लागी मंगलवार छलफल हुदैछ राउतले वताउनु भयो । 

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६