ब्रेकिंग न्युज

कोरोना संक्रमितसंग यात्रा नगरेको प्रमाणित भएपछि घर फर्किए रनगाईका चौधरी



कपिलवस्तु १२ चैत ।कोरोना संक्रमित युवती संगै यात्रा नगरेको प्रमाण देखाए पछी कपिलवस्तु वुद्धभुमी ३ रनगाईका आशिस चौधरी वुधवार घर फर्किएका छन । उनलाई वुद्धभुमी नगरपालिका २ मा रहेको क्वारेन्टाईनमा राखीएको थियो। क्वारेनटाईनमा राखिए पछी उनलाई कोरोना संक्रमित युवती संगै आएको भनी समाचार प्रकाशन भएको थियो । प्रेस पाटीलाई प्राप्त प्रमाण अनुसार २० मार्च चैत्र ७ गते उनी नेपाल आएका थिए । 

      संगै नहिडेको थाहा पाएपछी खुसी लागेको उनका भाई गंगाराम थारुले वताउनु भयो । समाचार आए पछी निकै डर लागेको थियो । गाउमा मानिस पनी त्रसित थिए । अहिले खुसीलागेको गंगारामले ब्यक्त गरे । 


प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६