प्रदेश

कोरोना भाइरसबारे नभएको भ्रम फैलाउने १४ वेबसाइट बन्द, ३६ वटालाई स्पष्टीकरण सोधियो नामावालीसहित



काठमाडौं, १८ चैत । प्रेस काउन्सिल नेपालले १४ वटा वेबसाइटलाई नेपालबाट खोल्न नमिल्ने गरी बन्द गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । चैत १० गतेदेखि १६ गतेसम्म कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका सम्बन्धमा जथाभावी प्रचारप्रसार गर्ने १४ वटा वेबसाइटलाई नेपालभर प्रकाशनर प्रसारण हुन नसक्ने गरी व्यवस्था मिलाउन दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरिएको प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जानकारी  दिनुभयो ।

        त्यस्तै काउन्सिलले (कोभिड–१९)को संक्रमणका सम्बन्धमा जथाभावी प्रचार प्रसार गरेको उजुरी परेपछि ३६ वटा अनलाइन सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको जानकारी गराएको छ । काउन्सिलले पत्रकार आचारसंहिता पूर्ण पालना गर्न जोड दिएको छ ।


प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६