प्रदेश

दिर्घनारायण पाण्डेयको पहलमा पिपिई, ग्लोव र मास्क ।



वुटवल
सामाजिक विकास समितीका प्रदेश नं. ५ का सभापती दिर्घ नारायण पाण्डेले प्रदेश सरकारलाई कोरोना रोकथामका सामाग्री प्रदान गर्नु भएको छ । पाण्डेले सामाजिक विकास मन्त्री सुर्दशन वराललाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो । सहयोग गरेका सामाग्रीमा  २ सय थान पि पि ई, ५ हजार थान ग्लोव र ५ हजार थान मेडिकल मास्क वितरण गर्नु भएको थियो ।
सहयोग सामाग्री दिर्घ नारायण पाण्डेको पहलमा भारतिय राज दुतावासले उपलव्ध गराएको थियो । ति सामाग्री प्रदेश सरकारले कोरोना रोकथाममा खटीएका स्वास्थ्य कर्मीलाई उपलव्ध गराउने सभापती पाण्डेले वताउनु भयो ।

ताजा समाचार अपडेटका लागी प्रेसपाटी डटकम को फेसबुक पेज लाईक गरीदिनु होला । लाईक गर्नका लागी तल लिंकमा लाईक वटम रहेको छ ।

 

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६