लुम्बिनी

दाङमा कोरोना सङ्क्रमित महिलासँग यात्रा गरेका तीन जनाको रिपोर्ट नेगेटिभ



दाङ ३ बैशाख ।  कैलालीमा कोरोना सङ्क्रमण भेटिएकी महिलासँगै आएका दाङका ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।दाङको बेलझुण्डीको कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका १४ जनामध्ये ९ जनाको कोरोना भाइरस परीक्षणका लागि मंगलबार स्वाब काठमाण्डौ पठाइएको थियो ।नेगेटिभ रिर्पोट आएका ४ जनामध्ये कोरोना पोजेटिभ भएकी महिलासँग ३ जना थिए । कोरोना विशेष अस्पतालका अनुसार कोरोना विशेष अस्पतालमा रहेका १४ जनामध्ये ९ जनाको स्वाब मंगलबार पठाए पनि बाँकी ५ जनाको स्वाब आज पठाइने छ ।

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६