अन्तर्राष्ट्रिय

२ जना साधुको कुटेर हत्या, १ सय १० जनालाई पक्राउ



एजेन्सी, ८ बैशाख ।  छिमेकी राष्ट्र भारतमा २ जना साधुको कुटेर हत्या गरिएको छ । भारतको महाराष्ट्रमा २ जना साधुको कुटेर हत्या गरिएको छ । महाराष्ट्रस्थित पालघरमा बिहीबार कुटेरै २ जना साधुसहित तीन जनाको हत्या गरिएको हो । गाडीमा सवार ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालकलाई केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

            घटनामा संलग्न भएको आशंकामा प्रहरीले १ सय १० जनालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । भारतमा बेला बखतमा कुटेर मृत्यु भएका समाचारहरु आइरहनु चिन्ताजनक भएको मानवअधिकारकर्मीहरु बताउँछन् । 

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६