लुम्बिनी

प्रदेश नं. ५ को प्रदेशसभा अधिवेशन जेठ ९ देखि



प्रदेश नं ५ प्रदेशसभाको छैटौँ अधिवेशन यही जेठ ९ गतेका लागि  आह्वान गरिएको छ । नेपालको संविधान धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले  प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो । 

  प्रदेशसभा नियमावली २०७४ को नियम ३९१० बमोजिम प्रदेशसभाका सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुरोध गरिएको प्रदेश नं ५  प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । सो अधिवेशन अपराह्न १ बजे प्रदेशसभाको सभाकक्ष बुटवलमा शुरु हुने छ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६