अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना भाइरसबाट ९० हजार ९ सय बढीको मृत्यु



एजेन्सी, ५ जेठ ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९० हजार ९७५ को  मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८६२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९० हजार ९७५ पुगेको छ ।

        अमेरिकामा संक्रमणको दरमा तुलनात्मक हिसाबले कम देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख २७ हजार ४८६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ४४ हजार ९७३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।  उपचार गराइरहेका १० लाख ९० हजार ९२६ जनामध्ये १६ हजार ३५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वकै शक्तिसाली राष्ट्र अमेरिकालाई कोरोना भाइरसले गम्भीर संकट निम्ताउँदै गएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६