अन्तर्राष्ट्रिय

भारतमा १ लाख ६ हजार बढी कोराना भाइरस संक्रमित, एकै दिन ६ हजार १४७ जनामा संक्रमण



एजेन्सी, ७ जेठ ।  भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । भारतमा एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ ।  कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । भाइरसको संक्रमणबाट बुधबार विहानसम्म ३ हजार ३०३ जनाको मृत्यु भएको छ ।

             भारतमा कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ । भारतमा लकडाउनमा केही खुकुलो पारिएको छ सिमिति मात्रामा रेल सेवा संचालनमा आएका छन् भने प्रवासी मजदुरका लागि बस सेवा पनि संचालनको तयारी गरिएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६