लुम्बिनी

थप ९ मा कपिलवस्तुमा कोरोना पुष्टि, बाणगंगाका ५ जना



कपिलवस्तु, ९ जेठ । आज कपिलवस्तुमा कोभिड १९ थप ९ जना पोजेटिभ पुष्टि भएका वाडगगा नगरपालिका वाड न. ७ का बर्ष ५३ पुरुष १ जना, वाड न ५ बर्ष २७ का पुरुष १ , वाड न. १० बर्ष २५ पुरुष १ जना, वाड न . ८ बर्ष २४ पुरुष १ जना र वाड न. ४ को बर्ष ८ को बालिका १ गरी कुल ५ जना रहेका छन् । 

            त्यस्तै कपिलवस्तु नगरपालिका वाड न ३ बर्ष २९ का पुरुष १ जना पुरुष रहेका छन् ।  मायादेवी गाउँपालिका वाड न. ४ बर्ष ४५ का पुरुष १, वाड न।५ बर्ष ३४ र ३६ का पुरुष २ जना रहेका छन् । सबैको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यससङै कपिलवस्तुमा सन्क्रमितको संख्या ६९ पुगेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६