लुम्बिनी

७ जना कोरोना संक्रमित रूपन्देहीका भारतबाटै आएका



रूपन्देही, १० जेठ । रुपन्देहीको गैडहवा गाँउपालिकामा शुक्रबार हिजो संक्रमण पुष्टि भएका सात जना पनि भारतबाटै आएको सार्वजनिक भएको छ । 

            भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा  सङ्क्रमण पुष्टि भएका उनीहरू सबै भारतको मुम्बइ र दिल्लीबाट आएको र उनीहरुले त्यहाँ मजदुरी गर्ने गरेको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिनुभयो ।  १० जनामा यस अघि नै उक्त गाउँपालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६