लुम्बिनी

गुल्मीका २५ जना सञ्चारकर्मीलाई पिपिई



गुल्मी, २२ जेठ । जिल्लामा कार्यरत २५  सञ्चारकर्मीलाई आज पिपिई  प्रदान गरिएको छ ।  नेपाली काँग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समितिले सहयोग गरेको व्यक्तिगत सुरक्षात्मक उपकरण नेपाल प्रेस युनियन गुल्मीको संयोजनमा  काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले आज नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गर्नुभयो । 

         महासंघका अध्यक्ष नवराज भुसालले अग्रभागमा रहेर समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारलाई पिपिई वितरण गरिने जानकारी दिनुभयो । बढ्दो कोरोना त्रासका कारण जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पत्रकारहरुर्ला पिपिई प्रदान गरिएको बताइएको छ ।

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६