लुम्बिनी

कपिलवस्तुका साझेदारी वनद्वारा १५ लाखको पिसिआर किट वितरण



कपिलवस्तु, २ असार । कपिलवस्तु जिल्लाका तीन साझेदारी वन व्यवस्थापन समितिले  आज कोरोना भाइरस परीक्षण किट वितरण गरेका छन् ।  गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्रअन्तर्गत पर्ने शिवराज, कृष्णनगर, महाराजगञ्ज र  बुद्धभूमि नगरपालिका तथा विजयनगर गाउँपालिकालाई किट हस्तान्तरण गरिएको कपिलवस्तु साझेदारी वन समितिका अध्यक्ष गङ्गेशनाथ तिवारीले बताउनुभयो ।

        कपिलवस्तु साझेदारी तथा शिवराज र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रु १५ लाखको तीन हजार ८५० पिसिआर किट खरीद गरी वितरण गरेका हुन् । साझेदारी वनले पिसिआर किट वितरण गर्नु स्राहनीय कार्य भएको कपिलवस्तुका अधिकारकर्मीहरुले बताएका छन् ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६