अर्थ-वाणिज्य

बुद्धभुमीको प्राथमिकता अस्पताल, दमकल, नगर प्रहरी ।



बुद्धभुमी
बुद्धभुमी नगरपालिकाले बुधवार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । होटेल पौवामा आयोजना भएको कार्यक्रमले नगरपालिकाले अस्पताल निमार्ण , दमकल सञ्चालन , नगर प्रहरी राख्ने नीति बनाएको छ ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सडक योजनामा २० % प्रतिशत रकम नाली कल्भर्ट निमार्णमा खर्च गर्ने नीति पारित भएको छ । यसै गरी नगरपालिकामा भित्र अस्पताल नभएकोले अस्पताल निमार्णका लागी आकर्षक बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेका छन् ।
नगरले नेपाली सेना मार्फत सञ्चालन गर्ने गरी दमकल सेवा प्रदान गर्ने निर्णय समेत गरेको छ । बुद्धभुमीको नीति तथा कार्यक्रममा कोरोना रोकथाम र स्वरोजगारीले समेत प्राथमिकता पाएको छ ।

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६