अर्थ-वाणिज्य

बैंक ब्याज छुटको माग गर्दै सयौं उद्योगी ब्यावसायी सिट्ठी जुलुशमा



कपिलवस्तु १६ असार । उधोगी व्यवसायीको ऋणमा व्याज छुटको माग गर्दै उधोग बाणिज्य सघं कपिलवस्तुले सिठ्ठि -याली निकालेको छ । आज जिल्लाको बाणगंगा ४ नं. मा रहेका बैंक परिसरमा उधोग बाणिज्य सघंका पदाधिकारी सहित उधोगी ,व्यापारी लगायतले लकडाउनको व्याज छुट गर , लकडाउनको किस्ता मर्ज गर , कर्जा चुक्ताको लागी पुन तालिकीकरणको व्यवस्था गर लगायतका माग राख्दै पम्पेल्ट सहित सिठ् -याली गरेका थिए ।
            उधोग बाणीज्य सघंका अध्यक्ष उमानाथ पौडेलले लकडाउनका कारण उधोग , व्यवसाय बन्द हुदाँ व्यवसायीलाई परेको मर्का कम गर्न बैकंले व्याज छुट गर्नुपर्ने बताउनुभयो । केहि दिन अघि एक प्रेस विज्ञप्ती जारी गर्दै व्याज छुटको माग राखेपनी सम्बन्धित निकायको ध्यान नपुगेका कारण -यालीको आयोजना गरेको र सुनुवाई नभए केन्द्र सगं समन्वय गर्ने पौडेलले बताउनुभयो । 

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६