अर्थ-वाणिज्य

कोरोना विरुद्ध क्वारेन्टाईन लगायतको खर्च सार्वजनिक



कपिलवस्तु १७ असार कपिलवसतु नगरपालिका वडा नम्बर ३ ले कोरोना विपदमा  बनाईएको क्वारेन्टाईन लगायतमा भएको खर्च सार्बजनिक गरेको छ । वडाध्यक्ष प्रकाश गैरेको अध्यक्षतमा  तौलिहवा स्थित वडा कार्यालयमा बसेका वडा बैठकले सो खर्च पारित गरी पत्रकार सम्मलेन मार्फत  सार्वजनिक गरेको हो । बिभिन्न १३ शीर्षकमा कुल ४ लाख १९ हजार  खर्च भएको बिवरण सार्वजनिक गरिएको हो ।

        हात धुने र कपडा धुने साबुन, सेसिटाईजर, मास्क मेडीकेटेड, सिलिङ पंखा, बल्ब एलईडी, होल्डर, ४० बाई ३० को तार, केबल तार , ब्यानर र छपाई, राजन शुभ सप्लायर्स, राजन टेन्ट हाउस बेड बिस्तरामा गरी सो खर्च भएको बडाध्यक्ष गैरेले बताए ।  

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६