अर्थ-वाणिज्य

एक लाख बढी मूल्य बराबरको अवैध चल्ला नष्ट



कपिलवस्तु १४ साउन ।   भारत हुँदै नेपाल भित्राइएको अवैध कुखुकराका चल्दा बरामद गरी नष्ट गरेको छ ।प्रहरीले कृष्णनगर नगरपालिका वडा नं १ मड्हा बाट   अन्दाजी १८ सय चल्ला बरामद गरेको थियो ।बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका १ अवस्थित सुरही खोलाको किनारमा रहेको खाली जग्गामा खाल्डो खनि नष्ट गरेको हो  ।उक्त चल्ला पशु क्वारेनटाइनका प्रतिनिधि, पत्रकार, समाजसेवी आदिको रोहवरमा नष्ट गरिएको हो ।नष्ट गरिएको कुखुराका चल्लाका नेपाली मूल्य अनुमानित १ लाख ३५ हजार सम्मको रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : १४ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६