बुटवल १६ भदौ । प्रदेश ५को सामाजीक बिकास मन्त्रालयमा नयाँ सचिब आउने भएका छन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी प्रदेश ५ सामाजीक बिकास मन्त्रालयको सचिब भएर आएका हुन । हालका सचिब डा गोपिकृष्ण खनाल संंघिय मामिला तथा शामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन ।
सामाजिक विकास मन्त्रालयवाट द्रुतगतिमा काम गर्न र हुनवाट रोक्दै आलटाल गरेको भनेर मन्त्री सुदर्शन बरालसंग मनमुटावको अवस्था रहेको श्रोतको दाविछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो । प्रदेशमा अन्य बन कृषि मुख्यमन्त्रीको कार्यलय लगायतका सहसचिबको समेत सरुवा भएको छ ।
प्रतिक्रिया