अर्थ-वाणिज्य

संक्रमित सुत्केरी आमालाई पोषण युक्त आहार ।



कपिलवस्तु भदौ २९

बुद्धभुमी नगरपालिकाका कोरोना संक्रमित सुत्केरी आमालाई पोषण युक्त खानेकुरा सहयोग भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा शनीवार आमा र नावालक दुवैको लागी आहारको ब्यवस्थापन गरीएको हो । केयर नेपाल संग सहकार्य गरी संचालन भएको परियोजना अन्र्तगत सहयोग गरीएको थियो 

संस्थाका अनुसार ध्यु , चना, लगायत प्रोटिन जन्य वस्तु आमाको लागी सहयोग गरीएको छ । नावालकका लागी ल्याक्टोजिन सहयोग गरीएको छ । लुम्विनी प्रादेशिक अस्पतालमा अप्रेसन गरी जन्माईएको शिशुमा कोरोना देखिएको छैन । 

प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६