कपिलवस्तु, असोज २५ गते । बाली भित्राउने बेलामा गवारो किराको
प्रकोप देखिए पछि कपिलवस्तुको धान खेती प्रभावित बनेको छ । कृषि ज्ञान
केन्द्र कपिलवस्तुका अनुसार १० स्थानीय तहमा धानमा गवारो देखिएको छ ।
प्राय जसो मसिनो प्रजातिको ‘सावा’ धानमा धेरै नोक्सानी पुराएको छ ।‘ अहिले कति
क्षति भएको छ त्यसको तथ्याङ्क स्थानीय तहबाट सङ्कलन भई रहेको छ ।
बुद्धभुमी र शिवराज नगरपालिकाका केही वडामा धेरै क्षति भएको जानकारी आएको
छ । धान स्याहार्ने बेला किरा लागेको हुँदा बाली स्याहार्ने बाहेक अन्य
कुनै विकल्प छैन , ’ ज्ञान केन्द्रका प्रमुख भिमनाथ शर्माले बताउनु भयो ।

बुद्धभुमी नगरपालिकाका वडा नं. १, २ र ३
का २५० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको धान
खेतीमा गवारोले नोक्सानी पुराएको छ । वडा नं. १ को पत्थरकोटमा ५० हेक्टर
बढीमा लगाइएको धानमा धेरै क्षति पुराएको छ । अधिकांश बोटमा लागेका धानका
बाला सुकेका छन् । डाँठमा किराका लार्भा रहेका छन् । वडा नं. ३ का अधिकांश
खेतका धानका वाला सुकेका छन् । यसै गरी शिवराज नगरपालिकाको वडा नं. १ र २
मा गवारोले धेरै नोक्सानी पुराएको छ । अन्य वडा भने सामान्य नोक्सानी
भएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा प्रसाद चौधरीले बताउनु
भयो ।

असोजको दोस्रो साता सम्म राम्रो देखिएको धानमा
बेमौसमी झरी पछि बाला सुक्न थाले पछि मात्र गंवारो लागेको थाहा भएको
थियो । ‘ नगरपालिकामा पुगेर कुरा गर्न खोजे पनि कर्मचारीले
कुरै सुन्न नखोजे पछि फर्किए । ४ कट्ठामा लगाएको धान पुरै नष्ट भएको छ । अब
के खाने ? बुद्धभुमी
१ का कृषक ले बताउनु भयो । स्थानीय समाजसेवी बलराम
भुसालका अनुसार नगरपालिकाको कृषि शाखामा पटक पटक ध्यानाकर्षण गराउँदा
समेत केही चासो नदिएको बताउँछन् । पत्थरकोटका अधिकांश कृषकका धान
खेतीमा नोक्सानी बेहोर्नु परेको छ । कृषकहरूले परालको लागी भए पनि धान काटेको
भुसालले बताउनु भयो ।

बुद्धभुमीका कृषि अधिकृत देवीराम
बेल्वासेका अनुसार नगरपालिका भित्र धान खेतीमा भएको क्षतिको
तथ्याङ्क सङ्कलन सुरु गरिएको बताउनु भयो । पत्थरकोट, बिरपुर, पुरेना, रनगाई, दुवियाँ, टाँकु
लगायतका क्षेत्रमा धेरै प्रभाव पारेको छ । धेरै प्रभावित क्षेत्रमा
आधा उत्पादनमा ह्रास आउने देखिएको छ । केही क्षेत्रमा फड्के किराको
समेत प्रकोप देखिएका बेल्वासेले बताउनु भयो ।

प्रतिक्रिया