अर्थ-वाणिज्य

टाकुरा सहकारीको साधारणसभा सम्पन्न



तिलोात्तमा २८ असोज ।  टाकुरा बचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारण सभा बुधबार सम्पन्न भएको छ । अनलाइन प्रविधिमा सम्पन्न साधारण सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषध्यक्षको आर्थिक प्रतिवेदन तथा लेखसमितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा अध्यक्ष रमेश ज्ञवालीले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विरेन्द्र रानाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक शंकर गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष रमेश ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष रजनिसचन्द्र गुप्ताको स्वागत र सचिव राजेन्द्र कुँवरको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार खेमराज खनालले सुभकामना मन्तब्य राख्नुभएको संस्थाले जनाएको छ । 

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६