भाद्र ४, २०८३ बिहिबार । August 20, 2026
video प्रेसपाटि टिभी ई-पेपर
Press Pati
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य
  • पर्यटन
  • विचार
  • मनोरञ्जन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • भाद्र ४, २०८३ बिहिबार
अध्यादेशऐनकोरोनामहाधिवेशनयौन हिंसाराप्रपाराष्ट्रपति
Press Pati
  • गृह
  • समाचार
  • अन्तर्वार्ता
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद

अर्थ-वाणिज्य

खुसीको कुरा अब बैकको ब्याजदर फिक्स । कुन बैंकको कती ब्याज दर हेर्नु होस ।


प्रेसपाटी

३० आश्विन २०७७, शुक्रबार


काठमाण्डौ । बैंकहरुले कात्तिक १ गतेबाट औपचारिका रूपमा कार्यान्वयन हुने स्थिर ब्याजदर सार्वजनिक गरेका छन्। बाणिज्य बैंक मध्ये सबै भन्दा सस्तो कर्जा नेपाल ईन्भेष्टमेन्ट बैक र ग्लोबल आइ एम ई को रहेको छ । दुबै बैंकको न्युनतम ७.९९ प्रतिशतमा कर्जा लगानी गर्ने भएको छ । 

राष्ट्र बैंकको निर्देशन अनुसार अव ब्याजदर फिक्स हुने भएको छ । यस अगाडी बैंकहरुले जानकारी बिना कर्जाको व्याज परिवर्तन गराउदै आएका थिए । 





कुन बैंकको कती ब्याज दर हेर्नु होस ।





कृषि विकास बैंक सवारी कर्जा १०.५ प्रतिशत र१० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड १५ वर्षसम्मको घर कर्जा ११ प्रतिशत र
सात वर्षसम्मको गाडी कर्जा ९.५ प्रतिशत ब्याजदरमा 
रहेको छ । 

नेपाल बैंक ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले
घर कर्जा कम्तीमा ९.८५ प्रतिशत र सवारीसाधन कर्जा १०.८५ प्रतिशत । 

माछापुच्छ्रे बैंक  १० वर्षमाथिको घर कर्जाको ब्याज ११.८९ प्रतिशत निर्धारण गरेको छ। त्यस्तै
१० वर्ष अवधिको सवारी–साधन कर्जा १०.९९ प्रतिशतमा दिने घोषणा गरेको छ। ऋणको ब्याज दर १२.२४ प्रतिशतसम्म निर्धारण गरेको छ। बैंकले ५
वर्षसम्मको घर कर्जा ९.८९ प्रतिशत र सवारीसाधन ९.९९ प्रतिशत ब्याजमै
उपलब्ध गराउने भएको छ। 

ग्लोबल
आइएमई बैंक
 ७.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ।
बैंकले १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत र ५ वर्षमाथिको गाडी
कर्जाको ब्याज ११.९९ प्रतिशत तोकेको छ। 

सनराइज
बैंक
 समयावधिअनुसार ब्याज दर साढे १० प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म
निर्धारण गरेको छ। बैंकले १५ वर्षसम्मको घर कर्जाको ब्याज साढे ११ प्रतिशत
निर्धारण गरेको छ। त्यस्तै ८ वर्षसम्मको सवारी कर्जा लिए ब्याज साढे ११
प्रतिशत बैंकलाई तिर्नुपर्छ।

बैंक
अफ काठमाण्डू
 ९.४९ देखि १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ५
वर्षसम्मको शिक्षा ऋण लिनु परे साढे ९ प्रतिशत पर्छ। १५ वर्षसम्मको हाउजिङ
ऋण लिनु परे ११.९८ प्रतिशत छ। सवारी कर्जा लिनुपरे साढे ११ प्रतिशतसम्म
ब्याज पर्छ। 

नबिल
बैंक
 एक वर्षसम्मको स्पेसल अफरबाहेक त्योभन्दा माथि अवधिको ब्याज दर
निर्धारण गरेको छ। बैंकले १५ वर्षसम्को घर कर्जा ११ प्रतिशतमा दिनेछ। 

नेपाल
इन्भेष्टमेन्ट बैंक
 ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण
गरेको छ। बैंकले सात वर्ष अवधिको सवारीसाधन किन्न १०.७५ प्रतिशत ब्याजमा
पैसा दिन्छ। घर कर्जा समयानुसार फरक छ। जस्तो १० वर्षसम्मको घरु कर्जाको
ब्याज साढे १२ प्रतिशत पर्छ।

एनएमबि
बैंक
 ५, १०, १५ र त्यसभन्दा माथिका लागि ब्याज निर्धारण गरेको छ। बैंकले
समयावधि हेरेर ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याज लिनेछ। बैंकले
आफ्नो मुख्य ग्राहक, आफ्नो स्ट्यान्डर्ड रेट र अन्य रेट भनेर तीन खालको
ब्याज सार्वजनिक गरेको छ। बैंकसँग १५ वर्षसम्मको घर कर्जा लिने हो भने सवा
१२ प्रतिशतसम्म ब्याजमा पैसा पाइन्छ। यदि तीन वर्षभन्दा माथिका लागि सवारी
कर्जा लिने हो भने ब्याज १० प्रतिशत हाराहारीमै पाइन्छ। विद्युतीय कार
किन्नुपर्दा त साढे ९ प्रतिशतमै पाइन्छ।

नेपाल
एसबीआई बैंक
 स्थिर ब्याज ५ देखि १० वर्ष अवधिको साढे १४ प्रतिशत पर्छ।
१० वर्षसम्मको सवारी कर्जा लिँदा ब्याज १४ प्रतिशत पर्छ। 

सानिमा बैंक ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ३ वर्षमाथिको ऋणको ब्याज १३ प्रतिशत पर्छ। 

सिद्धार्थ
बैंक
 ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशतमा र १० वर्षमाथिको घर
कर्जाको ब्याज १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। 

















सेञ्चुरी
बैंक
 १० बर्षमाथिको घर कर्जा १२.७४ प्रतिशत ब्याज निर्धारण गरेको छ। सात
वर्षसम्मको निजी सवारीसाधन ऋण १२.२४ प्रतिशतमै उपलब्ध गराइने बैंकले
जनाएको छ।  

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया

थप समाचार

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भन्सार कडाइले सार्थकता पाएकामा खुसी

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

रघुगङ्गामा करदाता सेवा सुरु

presspatinews

ताजा समाचार

विज्ञापन बजारमा साझा मापदण्ड पारदर्शी भुक्तानी र दिगो पत्रकारिताका लागि संयुक्त घोषणा

नेपाल पत्रकार महासंघ कपिलवस्तुको १२औँ साधारणसभापत्रकारको अधिकार, संस्थागत विकास र स्थानीय मुद्दालाई प्राथमिकता

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुहुँदै

जनताको आवाज सुन्दै विकासका प्राथमिकता पहिचान गर्दै भौतिक मन्त्री क्षेत्री

पन्ध्र जनामा औलो रोगको सङ्क्रमण

लोकप्रिय समाचार

१.
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै
२.
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
३.
रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण
४.
प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता
५.
सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
६.
‘सुन्दर बङ्गलादेश’ फोटो प्रदर्शनी
७.
प्रेस काउन्सिलका चार सदस्यको शपथ
nepalnews.press
Logo

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

instagram
facebook
youtube
twitter

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६
©2026 Press Pati | Website by Appharu.com