अर्थ-वाणिज्य

सुनको मूल्य ९ सयले घट्यो



काठमाडौं ८ पुष । स्थानीय बजारमा बुधबार सुनको मूल्य ९ सयले घटेको छ। छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो ।  प्रतितोला ९०० ले घटेर बुधबार ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकोमा बुधबार भने प्रतितोला  ९३ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ। यसैगरी चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भइरहेको छ।

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६