अर्थ-वाणिज्य

लुम्बिनी साकोसको १५ औं साधारण सभा सम्पन्न ।



कपिलवस्तु २८ पुस । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. २ गोरुसिंगेमा रहेको लम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौ वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।    साधारण सभामा ९ करोड ५० लाख बराबरको आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । संगम प्यालेसको सभाहलमा सम्पन्न सभामा बुद्धभुमी नगरपालिका वडा नं. २ का अध्यक्ष भेषराज शर्मा खनाल, बुद्धभुमी नगरपालिका सहकारी शाखा प्रमुख विजय भुसाल, हिमलाल बेल्वासे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सभा सहकारीका अध्यक्ष दिनेश बन्जाडेको अध्यक्षता र सचिब निलकुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । 

प्रकाशित : २८ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६