खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी



काठमाण्डौ १६ माघ । इङ्ग्लिस प्रिमियर लिगमा आज लिभरपुल विजयी भएको छ ।गएराति भएको खेलमा लिभरपुलले टोटनह्याम हस्टपरलाई उसकै मैदानमा ३(१ गोल अन्तरले हरायो ।लिभरपुलका लागि रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड र सार्डियो मानेले गोल गरे । टोटेनह्यामका लागि पिएरे इमिल होब्जजर्गले एक गोल गरे ।जितसँगै लिभरपुल २० खेलबाट ३७ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । टोटेनह्याम १९ खेलबाट ३३ अङ्क जोडेर छैठौं स्थानमा छ । लिभरपुलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । 

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६