खेलकुद

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै



काठमाण्डौ २१ माघ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलामा बिहान साढे ११ बजे त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका उदयपुर खेल्ने छन् ।आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ भने चौदण्डीगढी अंकविहीन रहँदै पुछारमा छ । अंक तालिकामा एपीएफ क्लब शीर्ष स्थानमा छ । यस्तै, आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । खेल दिउँसो साढे दुई बजे हुनेछ । पुलिस ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा छ भने विराटनगर ७ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६