अर्थ-वाणिज्य

इन्धनको मूल्य फेरि बढ्यो



काठमाडौं १८ फागुन । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटीतेल तथा हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११६, डिजेल र मटीतेल ९९ र हवाई इन्धनको ६९ रुपैयाँ पुगेको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिको आधारमा मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।माघको अन्तिम साता मूल्य वृद्धि गरेको निगमले फेरि ४ फागुनमा मूल्य वृद्धि गरेको थियो ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६