शिक्षा

कांग्रेस प्रवक्तामा मिश्र : स्वच्च छवि, राजनैतिक इमान सहित विवाद मुक्त



कपिलवस्तु २९ फागुन । कपिलवस्तु कांग्रेसमा एक निर्विवादित ब्यक्तित्व ,स्वच्छ राजनैतिक छवि र अरु प्रति अनावश्यक टिका टिप्पणी नगर्नेृ पात्रले कांग्रेस प्रबक्ताको जिम्मेवारी पाउनु भएकोछ । नेपाली काग्रेस कपिलवस्तुले जिल्ला कार्यसमिति सदस्य विरेन्द्र प्रसाद मिश्रलाई पार्टी प्रवक्तामा मनोेनित गरेको हो ।काग्रेसको नियमावली २०७६को परिच्छेद १८ को धारा ६३ बमोजिम प्रवक्तामा मानोनित गरिएको पार्टी सभापती सुरेन्द्रराज आचार्यले बताउनुभयो । 

नेपाली काग्रेसलाई एकताबद्ध एवम् सु संगठित रुपमा परिचालन गर्ने जिम्मेवारी प्रदान गरिएकोले उक्त जिम्मेवारीलाई पुर्ण रुपमा निर्वाह गर्ने मिश्रले प्रतिकृया दिनुभयो ।मिश्रा राजनैतिक इमान र ब्यक्तिगत बचनमा अविचलित रहने स्वभावका मानिनु हुन्छ ।राजनीतिमा स्वच्छ छवि,पद पाउदा र नपाउदा उत्तिकै सहनशील र अरुप्रति अनाबश्यक टिका टिप्पणी नगर्ने उहाका स्वभावहरुहुन् । 

प्रकाशित : २९ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६