अर्थ-वाणिज्य

सुनको भाउ आज फेरि ९ सय रुपैयाँले बढ्यो



काठमाण्डौ २७ चैत्र । सुनको भाउ फेरि लगातार बढ्न थालेको छ ।हिजो तोलाको एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि ९ सय रुपैयाँले बढेको हो ।आज सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि बढेर तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलामा १२ सय ६० रुपैयाँ थियोे । 

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६