सूचना र प्रविधि

पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने



काठमाण्डौँ ३० चैत्र । मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार केही भागमा तुँवालोको असर रहने छ ।सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बदली रहने महाशाखाले जनाएको छ ।हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव छ । महाशाखाले अहिले देशका धेरै स्थानमा तुँवालो लागेको जनाएको छ ।महाशाखाका अनुसार भोली (मंगलबार) पहाडी भू–भागमा बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ । बुधबार पहाडी भू–भागका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६