काठमाडौं ३० चैत्र । प्रतिनिधि सभाको अर्को बैठक २०७८ बैशाख ७ गते बस्नेगरी स्थगित भएको छ । आज बसेको बैठकमा शुन्य र विशेष समयमा सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए ।त्यस्तै मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । आजको बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरिएको थियो ।
३० चैत्र २०७७, सोमबार








प्रतिक्रिया